समाचार « Khabarhub

चीनमा रहेका स्वर्णिमले भने : पार्टी सभापतिविरुद्ध षडयन्त्र हुनसक्छ, भोलि नै नेपाल फर्किन्छौं

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो । भ्रमणमा रहेका एक सदस्यले खबर हबलाई भने, ‘परिस्थितिले गर्दा फर्कनुपर्ने अवस्था भयो हामीले टिकट…