समाचार « Khabarhub

आर्थिक व्यापार अन्तर्राष्ट्रिय ‘सेमिनार’ सम्पन्न

तियानन्जिन– विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ मंगलबार सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाका २४ जना सरकारी कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । चीनको ‘कमर्श’ मन्त्रालयको सहयोगमा ‘तान्जियन टिइडिए इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि’को आयोजनामा तियानन्जिन सहरमा भएको…