समाचार « Khabarhub

मधेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग

काठमाडौं– मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा, कोष र व्याकरण विभागले मंगलबार आयोजना गरेको ‘मधेश प्रदेशमा सरकारी कामकाजको भाषा’ विषयक विचार गोष्ठीका वक्ताहरूले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई सरकारी कामकाजको मान्यता दिई कार्यान्वयन गर्नुपर्ने माग गरेका हुन् ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ…