समाचार « Khabarhub

सत्ता साझेदार एमाले साना पार्टी सक्ने खेलमा लागेको छ : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताएका छन् ।  शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको 'सन्देश सभा' कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाइको दम्भमा संविधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफूहरूलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई…