Live on
Your Voice, Your Power
काठमाडौं - सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा अधिकारवादी समूहले गाजामा देखिएको कुपोषण र भोकमरीको समस्यामा चासो व्यक्त गरेका छन्। भोकभोकै सर्वसाधारण मरेको देख्नु परेको भन्दै उनीहरुले तत्काल केही उपाय लगाउनका लागि दबाब सिर्जना गर्न थालेका हुन्। मेडिकल सान्स फ्रन्टायर (एमएसएफ), सेभ द चिल्ड्रेन र अक्सफाम लगायतले सो चासो व्यक्त गरेका हुन्। यो…