Live on
Your Voice, Your Power
केपी ओलीलाई सी चिनिफिङसँग तुलना गर्दै लीलानाथ भन्छन् : विद्या भण्डारीको सदस्यता खारेज भएको छैननेकपा (एमाले) का नेता लीलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नभएको दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यताबारे उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठले बताए । तर, अहिले पार्टीको निर्णय शिरोधार्य गर्नु आफूहरूको धर्म भएको उनले बाएका छन् ।…