समाचार « Khabarhub

बलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । सुर्खेत लेकबेशी नगरपालिकाको गुमीबाट सुर्खेततर्फ आउँदै क.प्र.०२००१ च.०९४४ न.को बलेरो गाडीले रोकी राखेको भे.१ क. १३४७ नंं को मिनिट्रकबाट घाँस झार्दै गरेको ३५ वर्षीया प्रेमबहादुर बुढाको मृत्यु भएको हो ।  बुढालाई ठक्कर दिएर घाइते भई…