Live on
Your Voice, Your Power
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचका क्रममा एक्स-रेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याएकाले बाहिर देखिने गरी खादा-माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला-खादा छाडेर जाने गर्नाले…