समाचार Archives | Page 1727 of 8314 | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्। चारवटै समितिको सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्। विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको…