Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको पहल गर्नुपर्ने बताएका छन् । शिक्षा विभाग प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरले सोमबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीले शिक्षकका माग सम्बोधनका लागि संवादको पहल गर्नुपर्ने बताएका हुन् । ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासङ्घसँग यस अघि भएका सहमति र सम्झौतालाई…