समाचार « Khabarhub

दुवै प्रहरीका विधेयक अन्तिम चरणमा, अर्थले सहमति दिएपछि कानुनमा पठाइने

काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको छ । त्यही तयारीअनुसार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माण तयारीलाई तीव्र पारेका हुन् । उनले आइतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरे । त्यसपछि गृहमन्त्री लेखकले…