समाचार « Khabarhub

तीजमा कसरी व्रत बस्ने ? यस्तो छ पोषणविद्को सुझाव

काठमाडौं - हरितालिका तीजको मुख्य दिन आज महिला व्रत बस्ने गर्दछन्। तीजमा पानी नखाई व्रत बस्ने चलन पुरानो हो। भगवान शिवको पूजाआजा गर्दा राम्रो पति पाइने तथा पतिको आयु लामो हुने धार्मिक विश्वास छ। व्रत बस्दा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छन्। धार्मिक, शारीरिक तथा मानसिक हिसाबले पनि यसका धेरै फाइदा छन्। बेलाबेला पाचन यन्त्रलाई विश्राम…