समाचार « Khabarhub

कर्मचारी सञ्चय कोषले बाँड्यो ५ अर्ब ३४ करोड मुनाफा 

काठमाडौं- कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब ५अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ ।  सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तिभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको कोषले जनाएको छ । कोष सञ्चालक समितिको यही…