Live on
Your Voice, Your Power
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । घोडाघोडी तालक्षेत्रमा शुक्रबार आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभा उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रणबारे आफ्नो अडान प्रष्ट्याएका हुन् । ‘केही दिनअघि विवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,’ मुख्यमन्त्री शाहले भने,…