Live on
Your Voice, Your Power
काठमाडौँ– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा थारू आयोगको पाँचौ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले अहिलेको संविधानले सबैलाई अधिकार दिएको भन्दै अधिकार स्थापित गर्नका लागि आयोग लगायत सबै गम्भीर बन्नुपर्ने बताए । गणतन्त्र स्थापनापछि अधिकार स्थापित गर्नका लागि…