Live on
Your Voice, Your Power
दोलखा- दोलखा धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सजिएको हिमाली जिल्ला हो । यहाँ दर्जनौँ पर्यटन सम्भावना बोकेका चर्चित पर्यटकीय स्थलहरू रहेका छन्।उस्तै विश्व चर्चित गन्तव्य हो कालिञ्चाेक । काठमाडौंदेखि १ सय ३३ किलोमिटर दुरी र सदरमुकाम चरिकोटबाट १८ किलोमिटर पर्ने कालिञ्चाेक। विभिन्न ऋतुअनुसार सुन्दरता फेरिरहने कालिञ्चाेक वर्षाद्को समयमा पनि निक्कै सुन्दर देखिन्छ । पर्यटकहरू यहाँको हरियाली र रंगचंङ्गी फूलहरूको सुन्दरतासँग…