Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी स्थगित गरिएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् । उनी…