Live on
Your Voice, Your Power
भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल गरिएको छ । धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदै आएको काठमाडौँ उपत्यकामा चार बाराहीमध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा चिनिँदै आएको नीलबाराही मन्दिरलाई पहिरोबाट जोगाउन पहल गरिएको हो । नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष दीपकृष्ण राजवाहकले विगत १२ वर्षदखि पहिरोको उच्च जोखिममा परेको मन्दिरको…