समाचार « Khabarhub

कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं, कार्यकक्षमा भने ताला

काठमाडौं- घम्साघम्सीबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् । उनलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका हुन् । प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीले तीन महिनादेखि तलब खान पाएका छैनन् । यो अवस्थामा वडाअध्यक्ष र कर्मचारीको जोडबलमा प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । यद्यपि मेयर बालेन्द्र…