Live on
Your Voice, Your Power
म्याग्दी– प्रमुख सामाजिक समस्याका रूपमा रहेको बालविवाह र हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । बालविवाह, हिंसा र सामाजिक कुरीतिका विरुद्ध किशोरीहरूलाई सङ्गठित गराउने, नेतृत्व र क्षमता विकास गर्ने, प्रतिकार र कानुनी उपचारका लागि सक्षम बनाउने उद्देश्यले स्थानीय तह, सामाजिक विकास कार्यालय र जिल्ला प्रहरी…