समाचार « Khabarhub

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पुनः एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसअघि सचिवालय बैठकले पनि उनलाई एक पटक स्पष्टीकरण सोध्ने भनेको थियो ।  रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन…