समाचार « Khabarhub

पोखराबाट अपहृत अमेरिकी महिलाको हेटौंडाबाट उद्धार, नुवाकोटकी सरिता लामा पक्राउ

काठमाडौं- एकजना अमेरिकी नागरिकलाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमण आई कास्की पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी…