Live on
Your Voice, Your Power
मोरङ- आफ्नै ६० वर्षीया भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजु टिकामाया कार्की बस्नेतको हत्या गरेको आरोपमा रतुवामाई नगरपालिका–६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार रतुवामाई नगरपालिका–६ स्थित आफ्नै बारीमा टिकामाया दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त…