Live on
Your Voice, Your Power
चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का अरू निर्णयसरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । सरकारका प्रवक्ता गुरुङका अनुसार विश्व बैंकमार्फत् विद्यालय…