Live on
Your Voice, Your Power
काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दैछन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुगेका जेलेन्स्कीले भेटका क्रममा थप सैन्य सहयोगका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ । यसअघि अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध…