समाचार « Khabarhub

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रप्रति आक्रामक ढंगले पेस भइरहेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सहमति जनाएको साता दिन नबित्दै एमालेका नेताहरू…