Live on
Your Voice, Your Power
काठमाडौँ - सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। वीरेन्द्र केएमका अनुसार रवीन्द्र मेहताको मंगलबार बिहान उपचारकोक्रममा मृत्यु भएको हो । काठमाडौँस्थित महाराजगञ्जमा रहेको शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत रबिन्द्र मेहताको मृत्यु भएको हो। यसअघि सोही घटनामा घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो।…