समाचार « Khabarhub

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं- नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै 'एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ ।  यो अफर विसं २०५४ साल वा त्यसपछि जन्मेका विद्यार्थीहरूका लागि लागू हुने कम्पनीले जनाएको छ । उक्त अफरको शुभारम्भ आइतबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे । मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सूचना प्रविधिमा…