समाचार « Khabarhub

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ - वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकपमा इक्वेडरमाथि रोमाञ्चक जित हात पारेको छ । समूह 'ई' को खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । यो हारसँगै इक्वेडरको विगत १९ खेलदेखिको अपराजित यात्रामा समेत पूर्णविराम…