समाचार « Khabarhub

कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको उम्मेदवारी

काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गराएकी छन् । उनले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको समर्थनमा सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।…