Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् । ‘सोमबार राजधानीमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले बजेटले तल्लो तहका जनतालाई उपेक्षा गरेको बताएका हुन् । बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै…