समाचार « Khabarhub

हुप्सेकोटमा अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

मध्यविन्दु– नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछी उत्पादनमा वृद्धि भएको छ ।  दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८-७९ देखि अनुदान दिन थालेपछी प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो । सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले…