समाचार « Khabarhub

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौं– ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गते आइतबारदेखि २४ गते…