समाचार « Khabarhub

सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई जोगाउन खोजिएझैँ भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् ।  पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आइतबार असार १५ धान दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउन जनताले बाध्य बनाउने बताए ।  थापाले नेपाललाई…