Live on
Your Voice, Your Power
काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । भारी वर्षाका कारण सुदूरपश्चिमका कैलाली–कञ्चनपुरका अधिकांश स्थान जलमग्न भएपछि उनले सुरक्षा निकायलाई परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत आसपासका क्षेत्रहरू जलमग्न भएका छन् । बाढीबाट…