समाचार « Khabarhub

उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू)

काठमाडौं- लामो समयपछि संघीय राजधानी काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। तर, यो वर्षाले राम्रोसँग धुलोसमेत मार्न सकेन । शुक्रबार बिहान साढे १० तिर हल्का वर्ष भएपछि टरेको छ । वर्षाले उपत्यकालाई ढाकेको तुँवालो र धुलो पखाल्न सकेन । त्यहीकारण काठमाडौं उपत्यकालाई तुँवालोले पूरै ढाकेको छ । यसअघि नै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण…