समाचार Archives | Page 1884 of 8252 | Khabarhub Khabarhub

नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौँ– नेपाल टेलिकमको आर्थिक वर्ष २०८०-८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।  उक्त रकम गत आवको सोही…