Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको अवरोधकाबीच संसद् सञ्चालन गरिएको प्रति आपत्ति जनाएको छ । शनिबारको बैठकमा माओवादी सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउनु उचित नभएको बताएका हुन् । ‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन,’ उनले भने, ‘यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो…