समाचार « Khabarhub

आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल

देउखुरी- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा असल समाज निर्माण हुने बताएका छन् ।  तुलसीपुर उपमहानगरपालिका–१९ स्थित वडा कार्यालय प्राङ्गणमा स्थापना भएको गौतमबुद्धको प्रतिमा अनावरण गर्दै पोखरेलले समाज बिगार्ने खालका खानपिनलाई बहिष्कार गर्नुपर्ने बताए ।असल बानीले परिवार र समाजलाई असल बनाउँछ । वडा कार्यालयमा बुद्धका दिव्य उपदेशलाई आत्मसात गरेर काम गर्ने अपेक्षा…