Live on
Your Voice, Your Power
काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सकुशल भेटेको हो । रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन थिए । ‘उहाँलाई बालाजुमा सकुशल भेटेका छौँ’, काठमाडौं प्रहरी परिसरका…