समाचार « Khabarhub

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार छ वटा अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव पेश भएका छन्। सरकारले संसदमा पेश गर्न लागको अध्यादेशमा प्रतिनिधि सभामा ५१ र राष्ट्रिय सभामा १६ वटा अस्वीकारको प्रस्ताव पेश भएको गिरीको भनाइ छ। प्रस्ताव…