समाचार Archives | Page 1924 of 8243 | Khabarhub Khabarhub

नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जना पक्राउ

काठमाडौँ– नक्कली श्रम स्वीकृति लगायतका कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं. ४ घर भई हाल काठमाडौँको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. १ रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो । …