समाचार « Khabarhub

काठमाडौंमा भूकम्पको धक्का : मानिस सडकमा निस्किए

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा मानिसहरु डराएर सडकमा निस्किए। पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । पछिल्लो केही महिनायता पश्चिम नेपालमा…