समाचार « Khabarhub

‘लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारको मुख्य लक्ष्य हुनुपर्छ’

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्‍याएको योगदान सराहनीय भएको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्व पत्रकारको मुख्य लक्ष्य हुनुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा…