समाचार « Khabarhub

आज संसद दिवस मनाइँदै

काठमाडौँ– देशमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा आज संसद दिवस मनाइँदै छ। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो । मुलुकमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद स्थापनाको…