समाचार Archives | Page 1932 of 8248 | Khabarhub Khabarhub

वीरगन्ज महानगरले उठायो छ लाख जरिवाना

वीरगन्ज - वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को तीन महिनामा जरिवानाबापत रु छ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०-८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना संकलन गरेको हो ।  महानगर क्षेत्रलाई…