Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै नभएर भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले यस्तो बताएकी हुन् । ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ,’ मन्त्री राणाले भनिन्, ‘यसले सिंगो मानवतालाई नै संकटमा…