समाचार « Khabarhub

ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल सजाय काटेर जेलबाट छुटेका व्यक्ति मानव बेचबिखनमा संलग्न भएको खुलेको छ। वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेर निस्किएका ललितपुरका ४२ वर्षीय मनोज महर्जनलाई प्रहरीले महिलालाई दुबई लगेर बेचेको आरोपमा पक्राउ गरेको हो । वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई एकजना महिलालाई उनले बेचेको खुलेको छ ।…