Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गर्न दिने ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयनमा ल्याएकोप्रति सार्वजनिक यातायात व्यवसायीले कडा आपत्ति जनाएका छन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नियमावली बिहीबार राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ । प्रदेश सरकारले रातो नम्बर प्लेट भएका निजी सवारी साधनलाई राइड सेयरिङमार्फत व्यवसायिक यात्रु सेवा दिन अनुमति दिएकामा…