Live on
Your Voice, Your Power
ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष ज्या पुन्हीका अवसरमा पाटनको मंगलबजारस्थित संग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ । यस दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एकपटक मात्र सार्वजनिक रूपमा…